मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक

Griha Sewa 31+ समाचार ( )
३० माघ २०८१, बुधवार

सुनसरी । हरिनगर गाउँपालिका, सुनसरीले २ महिने आधारभूत कुक तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिम सिप विकास तथा प्रविधि सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन हुनेछ र तालिम प्राप्त गरेका व्यक्तिहरूलाई व्यावसायिक शिक्षा परिषद् तथा तालिम केन्द्र (CTEVTE) बाट सीप परीक्षणको व्यवस्था पनि गरिने छ।

तालिमले बैदेशिक रोजगारका लागि तयारी गर्ने र आफ्नै व्यवसाय सञ्चालन गर्न इच्छुक युवाहरूलाई लक्षित गरेको छ। इच्छुक व्यक्तिहरूलाई स्थानीय तहमार्फत आवेदन पेश गर्न आग्रह गरिएको छ। यसका लागि लघु, घरेलु र साना उद्योग प्रवर्द्धन तथा प्रविधी सहयोग कार्यक्रम सञ्चालन कार्यविधी, २०८१ को अनुसूची १ अनुसार आवेदन फारम भर्नु पर्नेछ।

आवेदन फारम संबंधित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा पेश गर्न सकिनेछ। यस तालिमले स्थानीय समुदायका व्यक्तिहरूलाई नयाँ सीप र अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

आवेदनको म्याद र थप जानकारीका लागि गाउँपालिकाको कार्यालयसँग सम्पर्क गर्न सकिन्छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै