मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस सेतीदोभानमा दुर्घटना

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना हुँदा  २४ जना घाइते भएका छन् । आइतवार बिहान पौने पाँच बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा लु.प्र.०३-००१ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ

बस पुलवाट अन्दाजी १५/२० मिटर तल खोल्सामा खसेको थियो । चितवन प्रहरीको टोलीले उद्वार गरेर घाइतेहरुलाई अस्पताल पठाएको छ । प्रहरीका अनुसार गाडीमा रहेका २९ जनामध्ये २४ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार